Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निमगले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो । हवाई