२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१२५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने इलेक्ट्रिक कार डासिया सार्वजनिक

काठमाडौं । रेनोले यूरोपियन बजारबाट कम मूल्यको इलेक्ट्रिक कार डासिया सार्वजनिक गरेको छ । रेनो क्वीड जस्तै देखिने डासियामा दिइएका फिचर र मूल्यको कारण यसको चर्चा बढेको बताईएको छ ।