१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


डाक्टर केसीको ‘धन्यवाद’ भित्र लुकेको अर्थ र सन्देश

–संजिव कार्की डाक्टर केसीलाई कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको भोलिपल्ट प्रधानमन्त्रीको ट्वीट मार्फत स्वास्थ्य लाभको कामना र उपचार खर्च व्यहोर्ने प्रस्ताव सामाजिक संजालबाट बाहिरियो । प्रतिउत्तरमा केसीले धन्यवादको सट्टा