Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


तत्काल तेस्रो लहर आउने सम्भावना छैन– डा. पुन

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।