१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छ : महानिर्देशक तिवारी

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ । ललितपुरमा बिहीबार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी