Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कांग्रेस विचारमा विविधतासहितको पार्टी हो : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले नेपाली कांग्रेस आमनागरिकको विचार र चेतना