Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


गुणस्तरीय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु विफल भए : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरिय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको