२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदुत तिमिल्सिना

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको