काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका नेता