काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु