Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


जलनका विरामीलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक