२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।