१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


समाज सेवामा पाए नवराज केसीले डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२

काठमाडौं । नेपालका नवराज केसी डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ । नेपाली भएर अन्तराष्ट्रिय स्तरमै सामाजिक योगदान गर्न सक्षम भएको भन्दै उहाँलाई भारत अन्तर्राष्ट्रिय केन्द्रले अन्तराष्ट्रिय स्तरको