Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


युरोपमा ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिंदै

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट डढेलो झैं फैलिएको छ । संक्रमणले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड बनाईरहेको छ । फ्रान्समा मंगलबार एकैदिन १ लाख ८० हजार नयाँ संक्रमित