२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


ठूलो परिमाणमा लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ

काठमाडौं । प्रहरीले जनकपुरधामबाट ठूलो परिमाणमा गाँजा सहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित ट्रक