२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भक्तपुरको कौशलटारमा मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा शुक्रबार राति गुडिरहेको मिक्सचर बोकेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७