Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


ताप्लेजुङमा एमाले नेता सेन्देङ्गमाथि कुटपिट, दाेषीलाई कारबाही गर्न सचिव भट्टराईको माग

काठमाडौं । ताप्लेजुङमा नेकपा एमाले नेता एवं वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ । आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष सेन्देङ्गमाथि कुटपिट भएको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत