३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


यस वर्षको टुर डे फ्रान्स साइक्लीङको उपाधि डेनमार्कका भिङ्गेगार्डलाई

काठमाडौं । यस वर्षको टुर डे फ्रान्स साइक्लीङको उपाधि डेनमार्कका योनास भिङ्गेगार्डले जितेका छन् । स्पेनको बिल्बाओबाट सुरु भएर फ्रान्सको पेरिसमा सकिएको यस वर्षको रेसमा भिङ्गेगार्डले उपाधि रक्षा गरेका हुन्