काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ । नेपालले डलासमा आज विहान भएको पहिलो खेलमा अमेरिकामाथि १७ रनको शानदार जित निकालेको हो । यससँगै तीन