काठमाडौं । दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण