Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


टी-२० लिग विजेताले ५५ लाख पाउने

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी