काठमाडौं । पहिलो पटक भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले सफलता पाएको छ । विश्वविद्यालयमा खेलकुद विकास गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको