Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


काठमाडौंबाट बाहिरिनेको संख्या घट्यो, टिकटप्रति यात्रुको गुनासो

काठमाडाैं । दशैं सुरु भएदेखि काठमाडौं उपत्यका छोडेर घर फर्कनेहरुको भीड भएपनि फूलपातीदेखि भने बाहिरिनेको संख्या पातलिएको छ । दशैं लागेदेखि नै ठूलो संख्याले उपत्यका छोडेपछि अहिले भने यात्रुहरुलाई टिकटमा