Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सडक खुलेपछि काठमाडौं भित्रिए सवारी साधन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका १७ सय सवारी साधन काठमाडौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि