Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


जुत्ता कारखानामा आगलागी

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।

झापाको जुत्ता कारखानामा आगलागी

अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीयले घटनास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । आगो नियन्त्रणको प्रयास अझै पनि जारी छ ।

झापामा गाउँ केन्द्रीत ट्राफिक अभियान

झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो । शहरी

एमाले झापाको अध्यक्षम कार्की निर्विरोध

अधिवेशनले उपाध्यक्षमा अर्जुनधाराका प्रेम गिरी निर्वाचित गरेको छ । गिरी २०७० को संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको थियो ।

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर

झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका– ७ दुर्गापुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको

राष्ट्रिय राजनीतिको मियो बन्दै झापा, कांग्रेस र कम्युनिष्टदेखि राजावादीसम्ममा झापाकै वर्चश्व

यसैगरी मूलधारको अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि देशको राजनीतिक नेतृत्वको मूल मियोको रूपमा झापा स्थापित भए झैँ देखिन्छ ।

झापामा २ सय ६० कुकुरको बध्याकरण, १७ वटा मारियो

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगर क्षेत्रभित्र रहेका २ सय ६० वटा सडक कुकुरको बन्ध्याकरण गरिएको हो ।

झापामा कांग्रेस अधिवेशन : प्रदेश १ को निर्वाचन आफ्नो पक्षमा पार्ने दाउमा सिटौला

प्रदेश क्षेत्रको अधिवेशनमा झापा क्षेत्र नं. १ ‘ख’ मा निर्वाचित सन्तोष न्यौपाने शर्मा समूहका हुन् भने क्षेत्र नं. १ ‘क’ मा निर्वाचित सभापति हरिबहादुर बुढाथोकी सिटौला पक्षका नेता हुन् ।

झापामा कांग्रेस महाधिवेशन : भद्र सहमति कार्यान्वयन नगर्दा विवाद बढ्दो

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।