Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको

वामपन्थी र समाजवादी शक्तिहरु एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री

नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै

राष्ट्रियतामाथि खतरा मडारियो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद खनालले एसपीपी लिन्न

सरकारले चियामा बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो

अर्थमन्त्रीमाथि उठेको प्रश्नको जवाफ माओवादी केन्द्र र स्वयं मन्त्रीले दिनुपर्छ : झलनाथ खनाल

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैंले दिनुपर्ने बताउनुभएको हो ।

झलनाथ खनाल भन्छन्– ‘म गठबन्धनको मुख्य नेता होइन, गौणमा पर्छु’

गम्भीर विषयमा गठबन्धनबीच छलफल नै नभएको चाहिँ किन भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरमा उहाँले थप्नुभयो, ‘गठबन्धनका मुख्य नेताहरूलाई प्रश्न गर्नुस् न !’ तपाईं पनि मुख्यमा नै पर्नुहुन्छ भन्ने पत्रकारको प्रतिप्रश्नमा उहाँले

ओली सरकारले काम नगर्दा जनतामा निराशा छाएको नेता खनालको टिप्पणी

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाइदिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नुभयो ।

कांग्रेसलाई वामपन्थीसँग मिलेर समाजवादको यात्रातर्फ आउन खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभएको छ । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले नेपाली कांग्रेसलाई

मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आइतबार नभए प्रधानमन्त्रीविरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै खनालले यस्तो बताउनुभएको