काठमाडौं । संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजातसहितको विवरण माग गरेको छ । बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य को हो भन्नेमा