Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


देउवाविरुद्ध आक्रामक बन्दै पौडेल पक्ष

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल गरेको आरोप लगाउनुभएको छ । उहाँले विभाग गठन