२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बिचौलियालाई तत्काल जेल चलान गर्न ज्ञानेन्द्रबहादुर साहीको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर साहीले तरकारीको बिक्री बितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या