Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहेको बताउनुभउको छ । वसन्त पञ्चमीको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो