२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आज जेष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । आज जेष्ठ नागरिक दिवस मनाइँदै छ । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो । प्रथम