Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


गृहमन्त्री गुरूङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान गर्न सरकारसँग जेनजी मुभमेन्टको माग (विज्ञप्तिसहित)

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । विवादास्पद व्यपारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय