Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


जेनजी आन्दोलन: घाइते भएका व्यक्तिको पहिचानका लागि परिचयपत्र दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र