Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ । यसअघि