Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सोलुखुम्बुकाे ग्रामीण क्षेत्रका महिलाहरू निउरो बेचेर जीविकाेपार्जन गर्दै

सोलुखुम्बु । सोलुखुम्बुका महिलाहरुले वर्षायाममा जङ्गलमा पाइने निउरो बेचेर परिवारमा लागि खर्च जुटाउने गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निउरोको व्यापार वर्षायाममा राम्रै फस्टाएको हाे।