Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


जिल्ला प्रशासन कार्यालय काभ्रेमा बिदाको दिन सेवा

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिदाको दिनपनि सेवा दिन सुरु गरेको छ । राहदानीको माग धेरै हुने भएकाले सहजकताका लागि बिदाको दिन पनि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी