Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


आहा रारा पोखरा गोल्डकप फुटबलमा जावलाखेल युथ क्बल विजयी

काठमाडाैं । आहा रारा पोखरा गोल्डकप फुटबलमा जावलाखेल युथ क्बलले विजयी शुरुवात गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्बललाई २–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेकाे