Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


जापान एयरलाइन्स दुर्घटनामा चालक दलका ५ सदस्यको मृत्यु, निष्पक्ष छानबिन गर्न निर्देशन

एजेन्सी । मंगलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको मृत्यु भएको छ । विमानमा ३७९ यात्रुहरु रहेका थिए । उनीहरुलाई मंगलवार नै विमानबाट बाहिर निकालिएको