Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


मणिपुरमा पुन: जातिय हिंसा भड्किदा ४ जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा पुनः जातीय हिंसा भड्केको छ । मणिपुरको विष्णुपुर र चुराचन्दपुर जिल्लाको सिमानामा भएको हिंसामा ४ जनाको मृत्यु भएको छ । मणिपुरमा मइते समुदाय र कुमी समुदायबीचको