Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


जहाजभित्र कफी पोखिएर घाइते भएकी थापाकाे पक्षमा फैसला

काठमाडाैं। कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ । उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको