Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

एजेन्सी, असोज ११ । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा निधन भएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् ।