Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्राविधिकका कारण तल्लो साञ्जेन जलविद्युत आयोजानको संरचनाको काममा ढीलाई

रसुवा । चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा निर्माणाधिन तल्लो साञ्जेन जलविद्युत आयोजानको संरचनाको काममा ढीलाई भएको छ । निमार्णको काम अन्तिम चरणमा पुगेपनि प्राविधिकको कारण विद्युत गृहभित्र