Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन दुबईमा सुरु, १६० बढी मुलुक सहभागी

काडमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) बिहीबारदेखि दुबईमा सुरु भएको छ । सम्मेलन यही मंसिर २६ गतेसम्म चल्ने छ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको