Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


‘कानून अभावको कारण आन्तरिक जलमार्ग नियमन गर्न सकिएन’

काठमाडौं । नेपाल पानी जहाज कार्यालयका कायममुकायम रजिष्टार मणिराम भुषालले कानून अभावको कारण आन्तरिक जलमार्ग नियमन गर्न नसकिएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाअन्तर्गको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कार्यालयका