Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


बोरुसिया डर्टमण्ड जर्मन कपको क्वाटरफाइनलमा

एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बोचुमलाई २–१ ले हराउँदै डर्टमण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको इन्जुरी