Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री

एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान