काठमाडौं । यही बैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला क्रिकट संघको आयोजनामा हुने प्रतियोगिताको सवै तयारी पुरा भएको