Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो

काठमाडौं । जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ । बिहीबार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा