Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


विराटनगर विमानस्थलका पीडितले न्याय पाउँदै

काठमाडौं । लामो समयदेखि संघर्षरत विराटनगर विमानस्थल पीडित सर्वसाधारणको जग्गा फुकुवा हुने भएको छ । आफ्नै सम्पत्ति आफैंले उपयोग गर्न नपाएको भन्दै जग्गा फुुकुवाको माग राखेर उनीहरुले आन्दोलनरत थिए ।