Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


नेपाली क्रिकेटका प्रशिक्षक टमाटासहित ५ जना खेलकर्मी राखेपकाे सदस्यमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका सदावाहर प्रशिक्षक जगतबहादुर टमाटासहित ५ जना खेलकर्मी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यमा मनोनित भएका छन् । परिषदको रिक्त रहेको ५ सदस्यको पदपूर्ति गर्ने क्रममा युवा तथा खेलकुदमन्त्री